Logo

२०८३, कार्तिक २९गते


images
images

देशका विभिन्न ठाउँमा विद्युत् संरचनामा क्षति पुग्यो, सहजीकरण गर्न आग्रह छ : प्राधिकरण

देशका विभिन्न ठाउँमा विद्युत् संरचनामा क्षति पुग्यो, सहजीकरण गर्न आग्रह छ : प्राधिकरण

images
  • देशका विभिन्न ठाउँमा विद्युत् संरचनामा क्षति पुग्यो, सहजीकरण गर्न आग्रह छ : प्राधिकरण
    images

    काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंसहित देशका विभिन्न स्थानमा केही विद्युत् संरचनाहरूमा क्षति पुगेकाले केही फिडरहरू सटडाउनको अवस्थामा राखिएको जनाएको छ ।

    images
    images
    images

    वर्तमान कठिन अवस्थाको कारण क्षतिग्रस्त संरचनाको आवश्यक मर्मत कार्य गर्न कठिनाइ भइरहेको समेत प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    प्राधिकरणले भनेको छ- 'यस्तो अवस्थामा विद्युत संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमनमा तथा कार्यालय संचालनमा सहजीकरण गर्न सहयोग पुऱ्याई विद्युत सेवा छिटो सुचारु गर्न आवश्यक सहयोगको लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।' 

    images
    images

    प्राधिकरणले विद्युत् आपूर्ति अनियमित भएमा २४सै घण्टा सञ्चालनमा रहने हटलाइन १९५० मा  वा नजिकको नोलाइट सेवामा जानकारी गराउन आग्रह समेत गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।