Logo

२०८३, कार्तिक २९गते


images
images

एक्सनमा नेपाल प्रहरी, तोडफोड र लुटपाटका घटनाका विवरण भए पठाएर सहयोग गर्न आग्रह

एक्सनमा नेपाल प्रहरी, तोडफोड र लुटपाटका घटनाका विवरण भए पठाएर सहयोग गर्न आग्रह

images
  • एक्सनमा नेपाल प्रहरी, तोडफोड र लुटपाटका घटनाका विवरण भए पठाएर सहयोग गर्न आग्रह
    images

    काठमाडौँ । नेपाल प्रहरी जेनजी आन्दोलनका क्रममा भएका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू पठाएर सहयोग आग्रह गरेको छ ।

    images
    images
    images

    नेपाल प्रहरीले घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू इमेल, ठेगाना nepalpoliceinfo@gmail.com मा पठाई सहयोग गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    प्रहरीले गोपनियता कायम राख्ने समेत बताएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।