Logo

२०८३, कार्तिक २९गते


images
images

निर्वाचन घोषणा

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

images
  • प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार राष्ट्रपतिले संसद् विघटनसँगै आगामी निर्वाचनको मितिसमेत तोकिदिएका छन् ।

    images
    images
    images

    राष्ट्रपतिले कार्कीको सिफारिसमा आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुनेगरी मिति घोषणा गरेका हुन् । यसअघि जेनजी आन्दोलनको दवाब र सर्वपक्षीय परामर्शपछि संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो ।

    images
    images
    images

    राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा विशेष परिस्थितिमा संविधानले दिएको अधिकार प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको छ । त्यसपछि बनेको राजनीतिक सहमति र सरकारको निर्णयअनुसार प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको तयारी अघि बढाइएको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।