Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधिसभा विघटन

राष्ट्रपतिको निर्णय असंबैधानिक : नेपाल बार

राष्ट्रपतिको निर्णय असंबैधानिक : नेपाल बार

images
  • राष्ट्रपतिको निर्णय असंबैधानिक : नेपाल बार
    images

    काठमाडौं । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार गठन गर्ने राष्ट्रपतिको निर्णयलाई असंवैधानिक र स्वेच्छाचारी भन्दै भर्त्सना गरेको छ ।

    images
    images
    images

    शुक्रबार राति विज्ञप्ति जारी गर्दै बारले यो कदमले नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो र कठिन संघर्षलाई कमजोर पार्ने चेतावनी दिएको छ ।

    images
    images
    images

    साथै लोकतन्त्र, गणतन्त्र र समावेशितासहितको संघीयता जस्ता महत्वपूर्ण उपलब्धि खोस्नेतर्फ राष्ट्रपतिको निर्णय लक्षित रहेको टिप्पणी गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।