Logo

२०८३, कार्तिक २७गते


images
images

प्रधानमन्त्रीको पदभार

प्रधानमन्त्री कार्कीले आइतवार पदभार ग्रहण गर्ने

प्रधानमन्त्री कार्कीले आइतवार पदभार ग्रहण गर्ने

images
  • प्रधानमन्त्री कार्कीले आइतवार पदभार ग्रहण गर्ने
    images

    काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आइतवार मात्रै पदभार ग्रहण गर्ने भएकी छन् । उनको पदभार ग्रहणका लागि शुक्रवार राति सञ्चारकर्मी र सुरक्षाकर्मीहरू सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगे पनि कार्की आफैँ भने पुगिनन् ।

    images
    images
    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी आन्दोलनकारीले क्षति पुर्‍याएको कारण सरकारी निवास नगएर उनी आफ्नै निवास गएकी हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार राति नै प्रतिनिधिसभा विघटन गरेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।