Logo

२०८३, भाद्र १गते


images
images

ट्रम्पको चेतावनी

ट्रम्पको बन्धकलाई ढालको रुपमा प्रयोग नगर्न हमासलाई चेतावनी

ट्रम्पको बन्धकलाई ढालको रुपमा प्रयोग नगर्न हमासलाई चेतावनी

images
  • ट्रम्पको बन्धकलाई ढालको रुपमा प्रयोग नगर्न हमासलाई चेतावनी
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग गर्ने हमासको दाबी बारे कडा चेतावनी दिएका छन् । ट्रम्पले हमासले बन्धकलाई ढालको रुपमा प्रयोग गरेमा अहिलेसम्मका सबै शर्तहरु खारेज हुने चेतावनी दिएका हुन् ।

    images
    images
    images

    ट्रम्पले ट्रुथ सोसियलमा भनेका छन् 'मैले भर्खरै एउटा समाचार रिपोर्ट पढें कि हमासले जमिनमाथि बन्धकहरू लिएर इजरायली अपरेशनको विरुद्धमा मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । आशा छ, हमास नेताहरूले यो गरेमा उनीहरू के गरिरहेका छन् भनेर जान्नेछन् ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपतिले यसलाई 'मानवीय क्रूरता' भनेका छन् । उनले भने 'यस्तो हुन नदिनुहोस् नत्र, सबै सर्तहरू खारेज हुने छन् । सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर्नु !'गत हप्ता, इजरायलले कतारको दोहामा हमास नेताहरूमाथि आक्रमण गरेपछि गाजाको वातावरण बिग्रिएको छ । यो आक्रमणको अमेरिकी राष्ट्रपति ट्रम्पसहित धेरै देशका नेताहरूले निन्दा गरेका छन् भने अरब देशहरुले इजरायलसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।