Logo

२०८३, आश्विन ९गते


images
images

फिल्म 'बलिदान' को ट्रेलर सार्वजनिक

फिल्म 'बलिदान' को ट्रेलर सार्वजनिक

images
  • फिल्म 'बलिदान' को ट्रेलर सार्वजनिक
    images
    images

    काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार संविधान दिवसको अवसर पारेर सार्बजनिक ट्रेलरमा फिल्मको मुख्य कथा देखाइएको छ ।

    images
    images
    images

    एक छोराले आमा र देशको रक्षाका लागि गरेको संघर्षमा फिल्म बनाइएको ट्रेलरबाट बुझ्न सकिन्छ । १२ गाउँ फेम अभिनेता समीर भट्टसहित फिल्ममा अर्पण थापा, सौगात मल्ल, सन्तोष सेन र महेन्द्र बुढाथोकीको प्रमुख अभिनय रहेको छ ।

    images
    images
    images

    फिल्ममा अभिनेत्री ऋचा शर्मा भने समीरकी आमाको भूमिकामा देखिएकी छन् । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको ‘बलिदान’मा प्रेम पुरी, कविता राय, कामेश्वर चौरासिया, जीवन बराल, प्रजल दुलाल लगायतको पनि अभिनय रहेको छ ।

    images
    images
    images

    यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिल्म ‘बलिदान’
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।