Logo

२०८३, आश्विन १०गते


images
images

घर किन जल्यो ?

शशांकको प्रश्न : मन्त्री पनि भएको छैन, भ्रष्टाचार पनि गरेको छैन, मेरो घर किन जल्यो ?

शशांकको प्रश्न : मन्त्री पनि भएको छैन, भ्रष्टाचार पनि गरेको छैन, मेरो घर किन जल्यो ?

images
  • शशांकको प्रश्न : मन्त्री पनि भएको छैन, भ्रष्टाचार पनि गरेको छैन, मेरो घर किन जल्यो ?
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफ्नो घर जलाइएकोमा गुनासो गरेका छन् ।

    images
    images
    images

    शुक्रवार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै डा. कोइरालाले मैले के गल्ति गएको थिए र मेरो घर जल्यो भन्दै प्रश्न गरेका छन् ।  भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोइरालाको घरमा पनि आगजनी भएको थियो ।

    images
    images
    images

    उनले भने- 'जेनजी भनेको कुन शक्ति हो पहिले त्यो ठम्याउनुपर्‍यो । उनीहरूले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गर्ने भनेका थिए । तर मैले के गल्ती गरेको थिएँ मलाई थाहा छैन, चार पटक जिते, मन्त्री पनि भएको छैन । भ्रष्टाचार पनि गरेको छैन । गणेशमानजीको घर जलाइयो, विराटनगरको कोइराला निवास जल्यो, किन जल्यो, कसको माथि यो आक्रोश पोखेको हो । यसको जवाफ मैले दिन सक्दिन । तर आक्रोश त छ ।' 

    images
    images
    images

    डा. कोइरालाले यस्तो अवस्था आउँछ भन्ने कल्पनासमेत नगरेको बताउदै सरकार संबिधान अनुसार नभएको उल्लेख गर्दै संयमता पुर्वक अगाडी बढ्नु पर्ने भएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शशांक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।