Logo

२०८३, आश्विन ११गते


images
images

सास्सुओलोमाथि इन्टर मिलानको जित

सास्सुओलोमाथि इन्टर मिलानको जित

images
  • सास्सुओलोमाथि इन्टर मिलानको जित
    images
    images

    काठमाडौँ । इन्टर मिलानले इटालियन सिरी ए अन्तर्गत सास्सुओलोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले सास्सुओलोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    इन्टर मिलानको जितमा फेडेरिको डिमार्को र सास्सुओलोका तारिक मुहारेमोभिकले आत्मघाती गोल गरेका थिए । त्यस्तै सास्सुओलोका लागि वालिद चेडीराले एक गोल गरेका थिए ।

    images
    images
    images

    यो यस सिजनमा इन्टर मिलानको दोस्रो जित हो । यो जितपछि इन्टर मिलानको ४ खेलमा २ जित र २ हारसहित ६ अंक भएको छ र लिगमा दशौँ स्थानमा छ । त्यस्तै सास्सुओलोको ४ खेलमा ३ अंक रहेको छ र १४औं स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्टर मिलान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।