बुटवल । रुपन्देही जिल्लाको प्रतिनिधित्व गर्दै भोजपुर गोल्डकप खेल्न पुगेको गोर्खा ब्वायज स्पोर्टस क्लबले प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनलाई १–० ले हराउँदै गोर्खा ब्वायज च्याम्पियन बनेको छ ।
विजेता गोर्खाले उपाधिसहित नगद ५ लाख हात पार्न पनि सफल भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology