Logo

२०८३, भाद्र १गते


images
images

किम ट्रम वार्ता

किम ट्रम्पसँग वार्ता गर्न तयार : आणविक हतियार कहिल्यै नत्याग्ने स्पष्ट

किम ट्रम्पसँग वार्ता गर्न तयार : आणविक हतियार कहिल्यै नत्याग्ने स्पष्ट

images
  • किम ट्रम्पसँग वार्ता गर्न तयार : आणविक हतियार कहिल्यै नत्याग्ने स्पष्ट
    images
    images

    काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न खुला रहेको बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी, केसीएनएका अनुसार किमले यसका लागि शर्त अगाडी सारेका छन् ।

    images
    images
    images

    किमले उत्तर कोरियालाई आफ्नो आणविक हतियार त्याग्न जोड नदिएमा ट्रम्पसँग वार्ता गर्न तयार गरेको बताएका छन् । किमले प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक हतियार कहिल्यै नत्याग्ने पनि स्पष्ट गरेका छन् ।

    images
    images
    images

    किमले आइतबार सर्वोच्च जनसभालाई सम्बोधन गर्दै व्यक्तिगत रूपमा, ट्रम्पसँग अझै पनि राम्रा सम्झनाहरू रहेको बताएका थिए । अर्कोतर्फ, बीबीसीसँग कुरा गर्दै, दक्षिण कोरियाली राष्ट्रपतिले यदि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम आणविक हतियार उत्पादन हटाउनुको सट्टा रोक्न सहमत भए भने पनि त्यो स्वीकार गर्न तयार रहेको प्रत्क्रिया दिएका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।