Logo

२०८३, आश्विन ११गते


images
images

आश्विन सिड्नी थण्डरबाट बिग बास लिग खेल्ने

आश्विन सिड्नी थण्डरबाट बिग बास लिग खेल्ने

images
  • आश्विन सिड्नी थण्डरबाट बिग बास लिग खेल्ने
    images
    images

    काठमाडौं । भारतीय पुर्व स्पीनर आर आश्विन अस्ट्रेलियाको बिग बास लिग खेल्ने भएका छन् । आश्विनले सिड्नी थण्डरबाट बिग बास लिग खेल्न सम्झौता गरेका छन् । सिड्नी थण्डरले आश्विनसँग दुई बर्षको सम्झौता गरेको छ ।

    images
    images
    images

    योसँगै आश्विन अस्ट्रेलियाको बिग बास लिग खेल्ने पहिलो भारतीय खेलाडी पनि बनेका छन् । आश्वीनले यस सिजनको लिगमा अन्तिम तीन खेल र प्लेअफका खेल खेल्ने बताइएको छ भने त्यसपछि अर्को दुई सिजन खेल्ने गरि सम्झौता भएको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    आश्विनले यसअघि आइपिएलबाट पनि सन्यास लिदै विदेशी टी-२० लिग खेल्ने आफ्नो बाटो ढोका खोलेका थिए । भारतीय क्रिकेट बोर्डले राष्ट्रीय टिम र आइपिएलबाट सन्यास नलिएसम्म भारतीय खेलाडीलाई विदेशी लिग खेल्न अनुमति नदिने हुनाले उनले गत बर्षनै आइपिएलबाट सन्यास लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।