Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्यको चेतावनी : 'अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने अवस्था आउन सक्छ'

स्वास्थ्यको चेतावनी : 'अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने अवस्था आउन सक्छ'

images
  • स्वास्थ्यको चेतावनी : 'अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने अवस्था आउन सक्छ'
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्र रोक्न नसके अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने चेतावनी दिएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना नियन्त्रणका लागि सरकारले तोकेका मापदण्ड नै निर्विकल्प उपाय भएको भन्दै त्यसको पालन गर्न आग्रहसमेत गरेको छ ।

    images
    images
    images

    "व्यक्ति–व्यक्तिले निर्वाह गर्नसक्ने भूमिकाबाट कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं," यही तरिकाले कोरोना संक्रमण बढे केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँको अभाव हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images

    त्यस्तै सञ्चारमाध्यममा समाचार वाचन गर्दा‚ अन्तर्वार्ता लिँदा अथवा कुनै कार्यक्रमयको समाचार बनाउँदा मास्कको प्रयोग गर्न र मास्कको प्रयोग नगरेका व्यक्तिको समाचार प्रकाशन नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।received_204227241255171.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।