Logo

२०८३, आश्विन १०गते


images
images

२१ कम्पनी कालोसूचीमा (नामसहित)

२१ कम्पनी कालोसूचीमा (नामसहित)

images
  • २१ कम्पनी कालोसूचीमा (नामसहित)
    images
    images

    काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा २१ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    images
    images
    images

    कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख अनुसार तीमध्ये तीन कम्पनीलाई दुई वर्षका लागि र बाँकी १९ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

    images
    images
    images

    सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार काम सन्तोषजनक नभएका कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रावधान रहेको छ । कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायका खरिद प्रक्रिया वा ठेक्का प्रतिस्पर्धामा भाग लिन पाउने छैनन् ।

    images
    images
    images
    Black-Listed-Company-scaled.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।