Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी र दलहरुबीच सम्वाद गर्न प्रधानमन्त्री कार्कीको प्रस्ताव

जेनजी र दलहरुबीच सम्वाद गर्न प्रधानमन्त्री कार्कीको प्रस्ताव

images
  • जेनजी र दलहरुबीच सम्वाद गर्न प्रधानमन्त्री कार्कीको प्रस्ताव
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले राजनीतिक दलहरुसँग अब जेनजीसँग सम्वाद गर्न प्रस्ताव गरेकी छन् ।

    images
    images
    images

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको राजनतिक दलहरुसँगको संवादमा बोल्दै अब जेनजी र दलहरू बसेर सम्वाद गर्न प्रस्ताव गरेकी हुन् ।

    images
    images
    images

    उनले दलहरुसँग छलफल गर्न ढिलाइ भएको बारे स्पष्ट गर्दै  घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्दा समय लागेको बताएकी छन् । साथै उनले सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको कारणले सम्वादमा ढिला भएको बताएकी छन् ।

    images
    images
    images

    छलफलमा उनले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको धारणा राखेकी थिइन् । 

    प्रधानमन्त्री कार्कीले स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान सबै दललाई आग्रह गरेकी छन् । उनले चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउदै दलहरुले व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको बताएकी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुशिला कार्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।