Logo

२०८३, भाद्र १गते


images
images

शान्ति सम्झौता

मलेसियामा ट्रम्पविरुद्ध नाराबाजी, क्वालालम्पुरमा विरोध र्‍यालीको आयोजना

मलेसियामा ट्रम्पविरुद्ध नाराबाजी, क्वालालम्पुरमा विरोध र्‍यालीको आयोजना

images
  • मलेसियामा ट्रम्पविरुद्ध नाराबाजी, क्वालालम्पुरमा विरोध र्‍यालीको आयोजना
    images
    images

    काठमाडौँ । मलेसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी भएको छ । ट्रम्पको विरुद्ध गर्दै मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली आयोजना गरिएको थियो ।

    images
    images
    images

    प्रदर्शनकारीले प्यालेस्टिनी झण्डा फहराएका थिए र 'ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन' लेखिएको ब्यानर अगाडि प्रदर्शन गरेका थिए । ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन् ।

    images
    images
    images

    मलेसियामा उनको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाले आफ्नो सीमा विवादमा 'शान्ति सम्झौता' मा हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।