Logo

२०८३, आश्विन १२गते


images
images

राजकीय बुद्ध विहारमा ‘कथिन चिवर दान’ उत्सव

राजकीय बुद्ध विहारमा ‘कथिन चिवर दान’ उत्सव

images
  • राजकीय बुद्ध विहारमा ‘कथिन चिवर दान’ उत्सव
    images
    images

    लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीस्थित राजकीय बुद्ध विहारमा ‘कथिन चिवर दान’ उत्सव भएको छ ।

    images
    images
    images

    भिक्षुहरूको विनय अनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म वर्षाबास बसेका उपासक उपासी तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहार स्वरुप प्रदान गरेर कथिन चिवरदान उत्सव गरिएको हो ।

    images
    images
    images

    चिवरदान कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गुम्बा तथा विहारहरुले स्थानीयलाई समेटेर अघि वढ्नु पर्ने बताए । उनले राजकिय विहार आफैँमा इतिहास भएकाले यसको संरक्षण गर्ने दायित्व सबैको भएको बताए ।

    images
    images
    images

    ‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समिति सहित सरोकारवालाहरुको उपस्थिति थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजकीय बुद्ध विहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।