Logo

२०८३, आश्विन १०गते


images
images

नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीमा देवदहबाट १२ जना निर्वाचित  

नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीमा देवदहबाट १२ जना निर्वाचित  

images
  • नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीमा देवदहबाट १२ जना निर्वाचित  
    images
    images

    देवदह । नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीमा देवदहबाट पुर्व नगर अध्यक्ष प्रकाश अर्याल सहित १२ जना निर्वाचित भएका छन् । भर्खरै भैरहवामा सम्पन्न  नवाै जिल्ला अधिबेशनबाट उनीहरू जिल्ला कमिटीमा निर्वाचित भएका हुन् ।

    images
    images
    images


    निर्वाचित हुनेहरूमा प्रकाश अर्याल सहित यम राना, मन कुमार कनौजे, हिमाल प्रसाद पाण्डे, पदम थापा, भिम गुरुङ, कृष्णराज पौडेल, गुमानसिह कुवँर, रुका सापकोटा, लक्ष्मी  पङेनी, कृष्ण पौडेल र प्रजापति सापकोटा रहेका छन् ।

    images
    images
    images


    त्यसैगरी देवदहकै बिष्णु पौडेल र कृष्ण प्रसाद भुसाल जिल्ला लेखा सदस्यमा निर्वाचित भएको नवनिर्वाचित जिल्ला सदस्य यम रानाले बताए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।