Logo

२०८३, आश्विन १०गते


images
images

जिम्मेवारी एउटा वडा सभापतिले मात्र नभैइ सबैले बहन गर्नुपर्छ : कांग्रेस महासमिति सदस्य पहराइ

जिम्मेवारी एउटा वडा सभापतिले मात्र नभैइ सबैले बहन गर्नुपर्छ : कांग्रेस महासमिति सदस्य पहराइ

images
  • जिम्मेवारी एउटा  वडा सभापतिले मात्र नभैइ सबैले बहन गर्नुपर्छ : कांग्रेस महासमिति सदस्य पहराइ
    images
    images

    अनिष पन्थी, गुल्मी । नेपाली कांग्रेस गुल्मीका महासमिति सदस्य छन्द पहराइले जिम्मेवारी एउटा वडा सभापतिले मात्र नभैइ सबैले बहन  गर्नुपर्ने  बताएका छन ।

    images
    images
    images

    गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल" अभियानको आज  जिल्लाका ९३ वटै वडाबाट शुभाराम्भ भएको कार्यक्रममा गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड न १ को भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी एवं नेपाली कांग्रेस महासमिती सदस्य पहराइले यस्तो बताएका हुन ।

    images
    images
    images

    हरेक गतिविधिमा वडा सभापतिलाई सबै पदाधिकारीले साथ दिनुपर्ने बताएका छन।कांग्रेस लोकतान्त्रिक पाटी भएकाले सबै बैठकमा उपस्थित हुनुपर्ने र पार्टिको गतिविधिमा सधै अगाडि बढन समेत आग्रह गरेका छन ।

    images
    images
    images

    नेपाली कांग्रेसमा बोल्न पाइने बाताबरण भएकाले सबले मनन गरेर नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रै भन्नुपर्ने बताए ।नेपाली कांग्रेसमा आस्था राख्नेले अनिवार्य कांग्रेसको  बिधान पढनुपर्नेमा जोड दिएका छन ।

    नेपाली कांग्रेस जिल्ला कार्य समितिको यहि पौष २१ गते बसेको बैठकको निर्णय अनुसार "गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल" अभियान अन्तर्गत आज  जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर विभिन्न कार्यक्रम समपन्न भएका छन ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छन्द पहराइ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।