Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रिय फुटबल टिम

बंगलादेश र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

बंगलादेश र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

images
  • बंगलादेश र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा
    images
    images

    काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण र मलेसियासँगको एएफसी एशियन कप छनौट अन्तगतको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक हरि खड्काले दुवै खेलका लागि २३ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

    images
    images
    images

    नेपाली टिममा गोलकिपर किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार अरिक बिष्ट, मणिकुमार लामा, कुशल देउवा, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, लेकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, दिपेश गुरुङ, गिलेस्पी जंग कार्की, अन्जन विष्ट, आयुष घलान, दिनेश हेञ्जन, सुवास बम र आदित्य शाक्य रहेका छन् ।

    images
    images
    images

    नेपालले बंगलादेशसँग नोभेम्बर १३ मा मैत्रीपूर्ण खेल खेल्दैछ भने मलेसियासँग नोभेम्बर १८ मा एशियन कपको छनौट खेल खेल्दैछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।