Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई ओलीले एमालेमा गरे स्वागत

झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई ओलीले एमालेमा गरे स्वागत

images
  • झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई ओलीले एमालेमा गरे स्वागत
    images
    images

    काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेता एमालेमा फर्किएका छन् ।

    images
    images
    images

    सोमवार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित 'घर फर्क अभियान' कार्यक्रममा एमाले अध्यक्ष केपी शर्माले झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई पार्टीमा भित्र्याएका हुन् ।

    images
    images
    images

    ओलीले पार्टीमा फर्किएका नेताहरुलाई ब्याच र माला लगाइदिएर प्रवेश गराएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # झाँक्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।