Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

एमाले र ओलीप्रति विगतमा दिएका अभिव्यक्ति बारे विश्लेषण गर्ने जिम्मा समयलाई छोड्छु : रामकुमारी झाँक्री

एमाले र ओलीप्रति विगतमा दिएका अभिव्यक्ति बारे विश्लेषण गर्ने जिम्मा समयलाई छोड्छु : रामकुमारी झाँक्री

images
  • एमाले र ओलीप्रति विगतमा दिएका अभिव्यक्ति बारे विश्लेषण गर्ने जिम्मा समयलाई छोड्छु : रामकुमारी झाँक्री
    images
    images

    काठमाडौँ । रामकुमारी झाँक्रीले विगतमा आफुले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने बताएकी छन् ।

    images
    images
    images

    एमालेमा फर्किने कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले आफुले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने बताउदै आफुले पाउने सजाय पनि समयले नै दिने बताएकी हुन् ।

    images
    images
    images

    झाँक्रीले जेनजी आन्दोलनको जिम्मा लिनेहरुले सिंहदरबार र सर्वोच्च अदालत जलेको पनि जिम्मा लिनुपर्ने बताउदै अहिले जेनजी आन्दोलनका स्टकहोल्डर र एमाले ध्रुविकरण भएको धारणा राखेकी छन् । उनले जेनजी युवाहरुलाई एमालेमा सामेल हुन आव्हान गर्दै एमालेमा जेनजीका लागी स्पेस रहेको बताइन् ।

    images
    images
    images

    झाँक्री र किसान श्रेष्ठसहितका एकीकृत समाजवादीका सयौं नेताहरु आज एमालेमा फर्किएका छन् । सबैलाई एमाले अध्यक्ष ओलीले स्वागत गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झाँक्री
  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।