Logo

२०८३, आश्विन १०गते


images
images

नवलपरासी जिल्ला प्रशासन कार्यालय एक हप्ताको लागी बन्द

नवलपरासी जिल्ला प्रशासन कार्यालय एक हप्ताको लागी बन्द

images
  • नवलपरासी जिल्ला प्रशासन कार्यालय एक हप्ताको लागी बन्द
    images
    images

    सहबान अन्सारी,नवलपरासी।नवलपरासीमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह माघ ९ गतेसम्मको लागी स्थगित गरिएको छ ।

    images
    images
    images


    सोमवार जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै  कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोभिड-१९ पोजिटिभ देखिएको हुदाँ अत्यावश्यक काम बाहेक अन्यसेवाहरु स्थगित गरिएको हाे ।

    images
    images
    images


    कार्यालयले नागरिकता, नागरिकता प्रतिलिपी, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।