Logo

२०८३, आश्विन १२गते


images
images

धर्म संस्कृति

पशुपतिमा बालाचतुर्दशी (फोटो फिचर)

पशुपतिमा बालाचतुर्दशी (फोटो फिचर)

images
  • पशुपतिमा बालाचतुर्दशी (फोटो फिचर)
    images
    images

    काठमाडौँ । पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज शतबीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ ।

    images
    images
    images

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको पशुपतिमा भीड लागेको थियो । 

    images
    images
    images

    आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्लेषमान्तक वन, १०८ शिवलिंग, कैलाशडाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।  बालाचतुर्दशीको पूर्वसन्ध्या त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका थिए । 

    images
    images
    images

    बुधबार बिहानैदेखि पशुपतिनाथसहित देशभरका महादेव मन्दिरमा मृतक आफन्तको सम्झनामा शतबीज छरेका छन् ।

     

    Pashupati_71763519869.jpg

    pashupati_41763519876.jpgPashupati_81763519867.jpgpashupati_61763519871.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालाचतुर्दशी पर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।