Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

नितिश कुमार १०औं पटक बने बिहारको मुख्यमन्त्री

नितिश कुमार १०औं पटक बने बिहारको मुख्यमन्त्री

images
  • नितिश कुमार १०औं पटक बने बिहारको मुख्यमन्त्री
    images
    images

    काठमाडौँ । नितिश कुमार १०औं पटक बिहारको मुख्यमन्त्री बनेका छन् ।  नितिश कुमारले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । 

    images
    images
    images

    नितिश कुमार नेतृत्वको सरकारमा भाजपाका सम्राट चौधरी र विजय कुमार सिन्हाले उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । त्यस्तै अन्य २४ मन्त्रीले पनि शपथ लिएका छन् । 

    images
    images
    images

    हालै सम्पन्न निर्वाचनमा एनडीए गठबन्धनले २४३ मध्ये २०२ सिट जितेको थियो ।

    images
    images
    images

    शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जे.पी. नड्डा, गृहमन्त्री अमित शाह, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत प्रमुख नेताहरू उपस्थित थिए। गान्धी मैदानमा हजारौं मानिसहरू भेला भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नितिश कुमार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।