Logo

२०८३, आश्विन १०गते


images
images

लिभरकुसेनसँग म्यानचेस्टर सिटी पराजित

लिभरकुसेनसँग म्यानचेस्टर सिटी पराजित

images
  • लिभरकुसेनसँग म्यानचेस्टर सिटी पराजित
    images
    images

    काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत जर्मनी क्लब बायर लिभरकुसेनसँग प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पराजित भएको छ । गएराती म्यानचेस्टर सिटी आफ्नै इथियाड स्टेडियममा बायर लिभरकुसेनले २-० गोल अन्तरले पराजित भएको हो ।

    images
    images
    images

    बायर लिभरकुसेनको जितमा अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक शिकले एक एक गोल गरेका थिए । यो जितपछि बायर लिभरकुसेनको ५ खेलमा ८ अंक भएको छ र हाल १३औं स्थानमा रहेको छ भने म्यानचेस्टर सिटीको ५ खेलमा १० अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।