Logo

२०८३, आश्विन ११गते


images
images

हङकङको आवासीय क्षेत्रमा भिषण आगलागी, १३ जनाको मृत्यु

हङकङको आवासीय क्षेत्रमा भिषण आगलागी, १३ जनाको मृत्यु

images
  • हङकङको आवासीय क्षेत्रमा भिषण आगलागी, १३ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । हङकङको ताई पो क्षेत्रको एक आवासीय क्षेत्रमा भिषण आगलागी भएको छ ।

    images
    images
    images

    घटनास्थलका तस्बिरहरूमा धुवाँको मुस्लो, आगोको मुस्लो, आगो निभाउन संघर्ष गरिरहेका अग्निनियन्त्रकहरू र आतंकित भएर भागिरहेका मानिसहरू स्पष्ट रूपमा देखिएको छ ।

    images
    images
    images

    हङकङको वाङ फुक कोर्ट नामक आवासीय परिसरमा आगलागी भएको थियो । उक्त परिसरमा आठ ब्लकमा फैलिएको जम्मा दुई हजार फ्ल्याटहरू छन् ।

    images
    images
    images

    हङकङ सरकारका अनुसार, वाङ फुक कोर्टमा स्थानीय समय अनुसार बिहान लगभग २:५१ बजे आगलागी भएको थियो, त्यसपछि अग्निनियन्त्रक विभागलाई जानकारी दिइएको थियो । हङकङका अधिकारीहरूका अनुसार, मृत्यु हुनेको संख्या चारबाट बढेर १३ पुगेको बताएका छन् । आगलागीमा २८ जना घाइते भएको जानकारी दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।