Logo

२०८३, आश्विन १०गते


images
images

यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईई बैशाखमा हुने

यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईई बैशाखमा हुने

images
  • यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईई बैशाखमा हुने
    images
    images

    काठमाडौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने तयारी भइरहेको परिक्षा बोर्डले जनाएको छ ।

    images
    images
    images

    अहिलेसम्म परीक्षा तालिका नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्नेमा अन्योलमा छन् । तर राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा हुने र वैशाखमा गर्ने गरी तयारी भइरहेको स्पष्ट पारेको छ ।

    images
    images
    images

    बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाखको सुरुमा परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको जानकारी दिए । 

    images
    images
    images

    केही दिनभित्र परीक्षा तालिका सार्वजनिक हुने जानकारी दिए। 
    वैशाखमा परीक्षा हुँदा पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने उनले बताए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।