Logo

२०८३, आश्विन १२गते


images
images

यःमरी

पोखरामा यःमरी महोत्सव

पोखरामा यःमरी महोत्सव

images
  • पोखरामा यःमरी महोत्सव
    images
    images

    पोखरा । पोखरामा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरको वडा नम्बर ४ को आयोजनामा नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ आयोजित यःमरी महोत्सव सम्पन्न भएको हो ।

    images
    images
    images

    महोत्सवमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको पुरानो वस्तिका रूपमा रहेको रामकृष्ण टोल, गणेश टोल, भैरव टोल र विन्ध्यवासिनी सम्मको क्षेत्रलाई सम्पदा क्षेत्रका रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको बताए ।

    images
    images
    images

    विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएका १५ वटा दिगो पर्यटन विकासका परियोजना अन्तरगत सम्पदा क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिने उनले बताए । 

    images
    images
    images

    महोत्सवमा नेवारी संस्कृतिमा प्रचलित विभिन्न प्रकारका यःमरीका परिकारहरू प्रदर्शनीमा राखिएको थियो भने साँझ सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यःमरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।