Logo

२०८३, आश्विन ९गते


images
images

भेटवार्ता

मन्त्री कुलमान घिसिङ र बालेनबीच भेटवार्ता

मन्त्री कुलमान घिसिङ र बालेनबीच भेटवार्ता

images
  • मन्त्री कुलमान घिसिङ र बालेनबीच भेटवार्ता
    images
    images

    काठमाडौँ । उर्जमन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    मन्त्री घिसिङले बालेनसँग भेटेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गर्दै देश बनाउने अभियानमा आफुहरु सँगै रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    उज्यालो नेपाल पार्टी दर्ता गरेर राजनीतिमा होमिएका घिसिङले बालेनको समर्थन लिन भेट गरेको बताइएको छ । बालेनले आफुले नयाँ दल खोलेर नआउने भएपछि उनले आफ्नो विचार मिल्ने नयाँ दलसँग सहकार्य गर्न छलफल गरिरहेको उनी निकट नेताहरुले बताउदै आएका छन् ।

    images
    images
    images

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।