Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

नारायणी नदीमा हाम फालेर बेपत्ता भएका भट्टराईको शव फेला

नारायणी नदीमा हाम फालेर बेपत्ता भएका भट्टराईको शव फेला

images
  • नारायणी नदीमा हाम फालेर बेपत्ता भएका भट्टराईको शव फेला
    images
    images

    चितवन । हाम फालेर बेपत्ता भएका शिव भट्टराईको शव नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–५ कुसुमघाट स्थित शिवमन्दिर नजिक नारायणी नदीको किनाराबाट मंगलवार सशस्त्र प्रहरीले फेला पारेको छ ।

    images
    images
    images

    चितवन जिल्लाको भरतपुर महानगरपालिका-४ शिवघाट बस्ने ४५ बर्षिय भट्टराई राईनो वाटर इन्टरटेनमेन्ट प्रालिले बनाउदै गरेको क्रुजबाट मंसिर २२ गते हामफाली बेपत्ता भएका थिए ।

    images
    images
    images

    हाम फालेको खबर पाउानासाथै १७ नम्बर गण चितवनबाट खटिएको गोताखोरसहितको टोलीले खोजतालास गर्ने क्रममा उनको शव आज फेला पारेको हो । उनी सो बनाउदै गरेको क्रुज (पानी जहाज) मा काम गर्ने कर्मचारी रहेको बताईएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।