Logo

२०८३, श्रावण ३०गते


images
images

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि

images
  • राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि
    images
    images

    काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरु हुदैछ ।

    images
    images
    images

    प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज र भोली दुई दिनसम्म बस्ने बैठक आज बिहान १०:३० बजेदेखि धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुरु हुने छ ।

    images
    images
    images

    बैठकमा  विभिन्न प्रतिवेदनहरु पेश हुने छन् भने समान विचार भएका दल, अभियानसँग एकता गर्ने विषय, पार्टीको महाधिवेशन र फागुन २१ को निर्वाचन बारे छलफल हुने एजेण्डा रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।