Logo

२०८३, आश्विन १०गते


images
images

च्याटमा गरिएका अश्लिल क्रियाकलाप सार्वजनिकको धम्की दिंदै ब्ल्याकमेल गर्ने पुरुष पक्राउ

च्याटमा गरिएका अश्लिल क्रियाकलाप सार्वजनिकको धम्की दिंदै ब्ल्याकमेल गर्ने पुरुष पक्राउ

images
  • च्याटमा गरिएका अश्लिल क्रियाकलाप सार्वजनिकको धम्की दिंदै ब्ल्याकमेल गर्ने पुरुष पक्राउ
    साङ्केतिक तस्बिर
    images
    images

    बागलुङ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा विदेशमा फरार रहेका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट पक्राउ गरेका छन् ।
         
          
    प्रहरीले कास्कीको रूपा गाउँपालिका ७ सिस्नेरीका ३१ वर्षीय मुक्तिनाथ खनाललाई पक्राउ गरेको हो । उनलाई विदेशबाट नेपाल फर्केपछि प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।

    images
    images
    images

         
    खनालले वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत एक महिलालाई साथी बनाउन अनुरोध पठाएका थिए । 
        

    images
    images
    images

    ती महिलाले अनुरोध स्वीकार गरेपछि म्यासेन्जरमा कुराकानी गर्ने क्रममा उनले नग्न तस्बिर र भिडियो बनाएर सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिँदै ’ब्ल्याकमेल’ गरेका प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।