Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

राप्रपा र राप्रपा नेपालबीच पौष १६ गते एकता

राप्रपा र राप्रपा नेपालबीच पौष १६ गते एकता

images
  • राप्रपा र राप्रपा नेपालबीच पौष १६ गते  एकता
    images
    images

    काठमाडौँ । राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । दुई पार्टीबीच बुधवार एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो । 

    images
    images
    images

    राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । 

    images
    images
    images

    दुई पार्टीको एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुने श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।