Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

images
  • राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
    images
    images

    काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

    images
    images
    images

    राप्रपले आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने अग्री बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

    images
    images
    images

    राप्रपाको यस बैठकमा फागुन २१ को निर्वाचनको समानुपातिकको सूची बुझाउने आज अन्तिम दिन भएकाले बैठकले उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।