Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

क्रिकेटर करण केसी र वर्षा बस्नेतले गरे इन्गेजमेन्ट

क्रिकेटर करण केसी र वर्षा बस्नेतले गरे इन्गेजमेन्ट

images
  • क्रिकेटर करण केसी र वर्षा बस्नेतले गरे इन्गेजमेन्ट
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम का बलर करण केसीले वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेका छन् ।

    images
    images
    images

    शुक्रबार करण केसीले वर्षासँग इन्गेजमेन्ट गरेको भन्दै दुवै जनाले औठी लगाएको तस्बिर सर्वजनिक गरेका छन् । 

    images
    images
    images

    करणले सामाजिक सञ्जालमा तस्बीर शेयर गर्दै भनेका छन्- 'फरएभर स्टार्स नाव'

    images
    images
    images

    दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा चलेपनि औपचारिक रूपमा उनीहरुले यसको पुष्टि यसअघि गरेका थिएनन् ।

    नयाँ बर्षको अवसरमा वर्षाले औठी लगाएको तस्बीर सार्बजनिक गरेपछि उनले करणसँग इन्गेजमेन्ट गरेको चर्चा सामाजिक संजालमा गरिएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।