Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

क्यासिनो उद्घाटन गर्न आएका संजय दत्तको प्रचण्डसँग भेट

क्यासिनो उद्घाटन गर्न आएका संजय दत्तको प्रचण्डसँग भेट

images
  • क्यासिनो उद्घाटन गर्न आएका संजय दत्तको प्रचण्डसँग भेट
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बलिवुड अभिनेता संजय दत्तले भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    विहिबार काठमाडौँ आएका संजय दत्तले प्रचण्डसँग उनको निवासमा भेट गरेका हुन् ।

    images
    images
    images

    संजय दत्त काठमाडौँ एक क्यासिनोको उद्घाटन गर्न आएका हुन् । उनी शुक्रबार स्वदेश फर्किने आयोजकले जनाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संजय दत्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।