Logo

२०८३, आश्विन १२गते


images
images

प्रधानमन्त्रीको शुभकामना

माघे संक्रान्ति एकताको भावना मजबुत बनाउने पर्व : प्रधानमन्त्री कार्की

माघे संक्रान्ति एकताको भावना मजबुत बनाउने पर्व : प्रधानमन्त्री कार्की

images
  • माघे संक्रान्ति एकताको भावना मजबुत बनाउने पर्व : प्रधानमन्त्री कार्की
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले  माघे संक्रान्तिको अवसरमा शुभकामना दिदै नेपालीबीच प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने पर्व भएको बताएकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले हामीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो रहेको बताउडिया यस पर्वले हामी सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

    images
    images
    images

    माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी आज देशभर मनाइँदै छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माघे संक्रान्ति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।