Logo

२०८३, श्रावण २७गते


images
images

अन्नपूर्ण ईङ्गलिस बोर्डिङ स्कूलले मनायो रजत जयन्ती

अन्नपूर्ण ईङ्गलिस बोर्डिङ स्कूलले मनायो रजत जयन्ती

images
  • अन्नपूर्ण ईङ्गलिस बोर्डिङ स्कूलले मनायो रजत जयन्ती
    images
    images

    देवदह । पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको अन्नपूर्ण ईङ्गलिस बोर्डिङ स्कूलले रजत जयन्ती मनाएको छ । शुक्रबार विद्यालयमा कार्यक्रमको आयोजना गरेर रजत जयन्ती मनाइएको हो । रजत जयन्ती अवसरमा अभिभावक तथा विद्यार्थीले बाजागाजा सहित र्याली निकालेका थिए ।

    images
    images
    images

    कार्यक्रम भिम ढकालको अध्यक्षता, सुनवल नगरपालिका नम्वर ७ का वडा अध्यक्ष नारायण आचार्यको प्रमुख आतिथ्यता,  देवदह ननरपालिका नम्वर ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे र देवदह आदर्श  बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख मित्रलाल न्यौपानेको विशिष्ट आतिथ्यता, नमकान्त पाण्डेको आतिथ्यता, विद्यालयका प्रधानाध्यापक नेत्र रीजालको स्वागत र लक्ष्मी गोर्खालीको सञ्चालनमा सम्पन्न भएको थियो ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।