Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राट्रिय

भारतको प्रयागराजमा वायुसेनाको विमान पोखरीमा दुर्घटनाग्रस्त

भारतको प्रयागराजमा वायुसेनाको विमान पोखरीमा दुर्घटनाग्रस्त

images
  • भारतको प्रयागराजमा वायुसेनाको विमान पोखरीमा दुर्घटनाग्रस्त
    images
    images

    काठमाडौँ । भारतको उत्तर प्रदेशको प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान पोखरीमा दुर्घटनाग्रस्त भएको छ ।

    images
    images
    images

    भारतीय मिडियाहरुले विमान पोखरीमा खसेको र विमानका केही भागहरू डुबेको देखिएको उल्लेख गरेका छन् । दुर्घटनामा विमानका दुई चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइएको छ ।

    images
    images
    images

    वायु सेनाले दुई चालक दलका सदस्यहरू सहितको एउटा सानो भारतीय वायुसेना विमान प्रशिक्षण मिसनमा रहेको समयमा आपतकालीन अवतरण गर्नुपरेको बताएको छ । साथै दुवै चालक दलका सदस्यहरू सुरक्षित रहेको र कोर्ट अफ इन्क्वायरी आदेश दिइएको बताएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रयागराज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।