Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी प्रदेश

मन्त्री बनेका जसपाका ४ सांसदको पद चैट, नयाँ मोडमा लुम्बिनी प्रदेशको राजनीति

मन्त्री बनेका जसपाका ४ सांसदको पद चैट, नयाँ मोडमा लुम्बिनी प्रदेशको राजनीति

images
  • मन्त्री बनेका जसपाका ४ सांसदको पद चैट, नयाँ मोडमा लुम्बिनी प्रदेशको राजनीति
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । बैशाख ६ मा मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री नियुक्त गरेका प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएका हुन् ।

    images
    images
    images

    प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना प्रकाशित गर्दै उनीहरु संलग्न दलबाट आएको पत्रका आधारमा पदमुक्त गरिएको 
    सूचना प्रकाशित गरेको छ ।

    images
    images
    images

    यो संगै एकातिर लुम्बिनी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ भने अर्कोतिर जसपाभित्रको विवाद अव कार्वाहीको तहसम्म आइपुगेको छ । जसले राष्ट्रिय राजनीति मै असर पुर्याउन राजनीतिक सक्ने बिश्लेषकहरु बताउँछन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।