Logo

२०८३, आश्विन १०गते


images
images

प्रेस चौतारी गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चयन

प्रेस चौतारी गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चयन

images
  • प्रेस चौतारी गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चयन
    images
    images

    पाेखरा । प्रेस चौतारी नेपाल, गण्डकी प्रदेश कमिटिको अध्यक्षमा पोखराका इन्द्र पौडेल चयन भएका छन् । बिहिबार पोखरामा सम्पन्न पहिलो अधिबेशनले पौडेल नेतृत्वमा ४५ सदस्यीय प्रदेश कमिटि गठन गरेको हो ।

    images
    images
    images

    प्रदेश कमिटिको उपाध्यक्षमा बागलुङका उमाकान्त शर्मा, महिला उपाध्यक्षमा कास्कीकी रोशनी गुरुङ, महासचिवमा लमजुङका आश गुरुङ, सचिवमा कास्कीकी कमल सुबेदी र स्याङ्जाका गोपाल जिटि तथा कोषाध्यक्षमा नवलपुरका भविश्वर पाण्डे सर्बसम्मत रूपमा चयन भएका हुन् ।

    images
    images
    images

     

    images
    images
    images

    त्यस्तै समितिका सदस्यहरुमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्दव कुमाल, कुमार पौडेल, बसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, शर्मिाला विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कंडेल चयन भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।