Logo

२०८३, आश्विन १०गते


images
images

असल उमेद्वार छनोट गर्न आग्रह

असल उमेद्वार छनोट गर्न आग्रह

images
  • असल उमेद्वार छनोट गर्न आग्रह
    images
    images

    बुटवल । गुल्मी रुरुक्षेत्र रुपन्देही सम्पर्क मञ्चले मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी आगामी निर्वाचनमा सक्षम उमेद्वारको छनोट  हुनुपर्नेमा जोड दिएको छ ।

    images
    images
    images


    कार्यक्रममा मञ्चका संयोजनक हेमबहादुर थापाले चुनावमा ‘हाम्रोलाई भन्दा राम्रो’लाई प्राथमिकता दिनुपर्ने बताए । उनले आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म प्रभावमा नपरी सक्षम व्यक्तिलाई निर्वाचित गराउनुपर्ने धारणा राखे । उक्त कार्यक्रमलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन गर्ने जानकारी उनले दिए । 

    images
    images
    images


    कार्यक्रममा बोल्दै उनले फागुन २८ गते बुटवलस्थित सिद्धार्थ कटेजमा आयोजना हुन गइएरहेको एमालेको प्रशिक्षण भेलामा सहभागी हुन सबैलाई आग्रह गरे । कार्यक्रममा मञ्चका सदस्य हरी ज्ञवाली, विरबहादुर क्षेत्रीलगायतले बोलेको कार्यक्रम कपिल ज्ञवालीले सञ्चालन गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।