Logo

२०८३, आश्विन ११गते


images
images

कोमोसँग युभेन्टस पराजित

कोमोसँग युभेन्टस पराजित

images
  • कोमोसँग युभेन्टस पराजित
    images
    images

    काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस कोमोसँग हार बेहोरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा कोमोले युभेन्टसले २-० गोल अन्तरले पराजित गरेको हो । कोमोको जितमा मेर्गिम भोजभोडा र म्याकेन्स काकवेरेटले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि कोमोको २६ खेलमा ४६ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै युभेन्टसको २६ खेलमा ४६ अंक नै रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ए
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।