Logo

२०८३, आश्विन १०गते


images
images

फ्रान्कफर्टमाथि बायर्न म्युनिखको जित, केनको दुई गोल

फ्रान्कफर्टमाथि बायर्न म्युनिखको जित, केनको दुई गोल

images
  • फ्रान्कफर्टमाथि बायर्न म्युनिखको जित, केनको दुई गोल
    images
    images

    काठमाडौँ । जर्मनको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले अर्को जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले आइन्ट्राक्ट फ्रान्कफर्टलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

    images
    images
    images

    बायर्नको जितमा ह्यारी केनले २ गोल गरेका थिए भने अलेक्जान्डर पाभ्लोभिकले एक गोल गरेका थिए । त्यस्तै आइन्ट्राक्ट फ्रान्कफर्टका लागि जोनाथन बुर्कार्ट र अर्माउड कालिमुएनडोले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि बायर्न म्युनिखको २३ खेलमा ६० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै आइन्ट्राक्ट फ्रान्कफर्टको २३ खेलमा ३१ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जर्मनको बुण्डेसलिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।