Logo

२०८३, आश्विन ११गते


images
images

भारतको तमिलनाडुबाट आठ संदिग्ध आतंकवादीलाई पक्राउ

भारतको तमिलनाडुबाट आठ संदिग्ध आतंकवादीलाई पक्राउ

images
  • भारतको तमिलनाडुबाट आठ संदिग्ध आतंकवादीलाई पक्राउ
    images
    images

    काठमाडौँ । भारतको दिल्ली पुलिसको स्पेशल सेलले तमिलनाडुबाट आठ जना संदिग्ध आतंकवादीलाई पक्राउ गरेको जनाएको छ ।

    images
    images
    images

    पक्राउ परेका व्यक्तिहरूलाई बंगलादेशबाट सञ्चालन तथा निर्देशन गरिएको आशंकामा पक्राउ गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पक्राउ परेकामध्ये छ जना बंगलादेशी नागरिक रहेको दाबी गरिएको छ ।

    images
    images
    images

    संदिग्धहरूलाई थप सोधपुछका लागि दिल्ली ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।