Logo

२०८३, आश्विन १०गते


images
images

एन्फा राष्ट्रिय लिग

नव जनजागृतिलाई हराउँदै एपीएफ एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा

नव जनजागृतिलाई हराउँदै एपीएफ एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा

images
  • नव जनजागृतिलाई हराउँदै एपीएफ एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा
    images
    images

    काठमाडौं । एन्फा राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा एपीएफ क्लबले नव जनजागृति क्लबलाई पराजित गरेको छ । 

    images
    images
    images

    आजबाट पुनः सुचारु भएको लिगको एन्फा कम्प्लेक्सस्थित भएको पहिलो खेलमा एपीएफ क्लबले नव जनजागृति क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    एपीएफको जितमा हरि कार्की, युवराज खड्का, समिरज थोकर र अनिश घर्तिले एक एक गोल गरेका थिए । त्यस्तै नव जागृतिका लागी एक गोल निश्चय थापाले गरेका थिए ।

    images
    images
    images

    यो सँगै एपीएफ ६ खेलबाट १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा राष्ट्रिय लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।