Logo

२०८३, आश्विन ९गते


images
images

चिनियाँ किसानहरूको फलफूल विक्री गर्ने नयाँ तरिका

चिनियाँ किसानहरूको फलफूल विक्री गर्ने नयाँ तरिका

images
  • सेतोमसी सहकर्मी
  • चिनियाँ किसानहरूको फलफूल विक्री गर्ने नयाँ तरिका
    images
    images

    बेईजिँग । चिनियाँ किसानहरूले इन्टरनेटमार्फत मालसामान विक्री गर्न थालेका छन् । के इन्टरनेटमा सामान बेच्दा अझ बढी नाफा कमाउन सकिन्छ कि?
     
    सिन्च्याङको ठूलो खर्बुजा एकदम गुलियो हुन्छ। तपाईँहरूले प्रत्यक्ष खरिद गर्नुहोला। त्यो हाम्रा किसानका लागि सहयोग पनि हो। 
     
    येन थाइका स्याउ निकै ठूलो भएकोले त्यसमा रस पनि पर्याप्त हुन्छ। तपाईँले तलको लिङ्क खुलेपछि प्रत्यक्ष रूपमा पैसा दिनसक्नु हुन्छ।
     
    क्वाङ सीको उखू ज्यादै गुलियो हुन्छ। तलको लिङ्कबाट खरिद गरेपछि एक्सप्रेस डेलिभरीद्वारा तपाईँको घरसम्म पुर्याउनेछ। थाइल्याण्डको डूर्यान होस् वा हाइ नानको आँप मोबाइलमार्फत खरिद गरी एक्सप्रेस डेलिभरीद्वारा तपाईँको घरसम्म पुर्याउन सकिनेछ।
     
    त्यसको कारण के हो? किसानहरूले इन्टरनेटमार्फत प्रत्यक्ष रूपमा सामान विक्री गर्दछन्। जसकारण फलफूल बगैंचाबाट सिधै उपभोक्ताको हातमा पुर्याउन सकिन्छ। बीचमा कुनै अरू व्यापारीको आवश्यक पनि छैन। साथै उक्त फलफूल निकै ताजा र सस्तो हुन्छ। त्यस कारण इन्टरनेटमार्फत मालसामान विक्री गर्नु चीनमा एकदमै लोकप्रिय भएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।