Logo

२०८३, आश्विन १०गते


images
images

ह्वाइट बल क्रिकेट

अफगानिस्तान र श्रीलंकाबीच यूएईमा ह्वाइट बल क्रिकेट सिरिज हुने

अफगानिस्तान र श्रीलंकाबीच यूएईमा ह्वाइट बल क्रिकेट सिरिज हुने

images
  • अफगानिस्तान र श्रीलंकाबीच यूएईमा ह्वाइट बल क्रिकेट सिरिज हुने
    images
    images

    काठमाडौं । अफगानिस्तानले श्रीलंकाविरुद्ध यूएईमा तीन एकदिवसीय र तीन टी-२० खेलको सिरिज खेल्ने भएको छ ।  सिरिज मार्च १३ देखि २५ सम्म सञ्चालन हुने अफगानिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।

    images
    images
    images

    सिरिजको सुरुवात टी- २० सिरिजबाट हुने छ । पहिलो टी- २० मार्च १३ मा शारजाहा क्रिकेट स्टेडियममा हुनेछ भने दोस्रो र तेस्रो खेल क्रमशः मार्च १५ र १७ मा सोही मैदानमा खेलाइनेछ ।

    images
    images
    images

    त्यसपछि एकदिवसीय सिरिजका लागि खेलहरू दुबई मा हुने छन् । मार्च २०, २२ र २५ मा हुने तीन एकदिवसीय खेल दुबई इन्टरनेशनल स्टेडियममा आयोजना गरिने भएको छ ।

    images
    images
    images

    अफगानिस्तान जारी टी-२० विश्वकपमा समुह चरणबाट बाहिरिएको छ भने श्रीलंका सुपर आठमा खेलिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ह्वाइट बल क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।