Logo

२०८३, कार्तिक २९गते


images
images

नेपालका लागि म्यानमरका राजदूत थान सीनद्धारा लुम्बिनी भ्रमण

नेपालका लागि म्यानमरका राजदूत थान सीनद्धारा लुम्बिनी भ्रमण

images
  • नेपालका लागि म्यानमरका राजदूत थान सीनद्धारा लुम्बिनी भ्रमण
    images

    लुम्बिनी । नेपालका लागि संघीय गणराज्य म्यानमारका राजदूत थान सीनले लुम्बिनी भ्रमण गरेका छन् । सोमबार कूटनीतिज्ञहरू प्रथम सचिव ई ई खिन, र खिन सु म्याट नाइङ सहित लुम्बिनी आएका उनिहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, कार्यकारीणी सदस्य श्याम रोक्का पदाधिकारी र कर्मचारीहरुले स्वागत गरे । 

    images
    images
    images

    राजदूत सीनले लुम्बिनीको धार्मिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी लिएका थिए । राजदूत सहितको प्रतिनिधि टोलीले भ्रमणको क्रममा मायादेवी मन्दिर, रामग्राम र म्यानमारको विहार लगायत प्रमुख स्थलहरू अवलोकन गरेका थिए।  भ्रमणको क्रममा राजदुत सीले लुम्बिनी विकास कोषले भविष्यमा पनि नेपाल– म्यानमारबीच सांस्कृतिक आदानप्रदान र सहयोगका कार्यक्रम निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।